२०८० माघ २३ काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको चालु आर्थिक वर्षको ६ महिना सम्मको आर्थिक बितिय सार्वजनिक गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरे अनुसार वार्षिक उपभोक्ता मूल्य सूचकाङ्कन मा आधारित मुद्रास्फीति रहेको छ ।

आयात ३.१%, निर्यात ७.२% र कुल वस्तु व्यापार घाटा २.६% ले घटेको बैंकको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा जनाए अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ %ले र अमेरिकी डलरमा २२.६ %ले बढेको उल्लेख छ । शोधनान्तर स्थिति रु २७३ अर्ब ५२ करोडले बचतमा हुँदा  कुल विदेशी विनिमय सञ्चिति रु.१८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।

(राष्ट्र बैंकले जारी बितिय स्थिति)