२०८० माघ १० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यहि माघ २२ गते दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपतीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् ।

संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।