२०८० पौष २४ काठमाडौं । आज मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से वृद्धि भएको छ । सोमबार ४ अर्ब माथिको सेयर कारोबार भएकोमा आज मंगलबार ६ अर्ब माथिको सेयर कारोबार भएको छ

परिसूचक नेप्से आज २०.६२ अंक बढेको छ । २०.६२ अंकको वृद्धि भए सगै नेप्से २०८० अंकमा पुगेको छ । सेयर बजार नेप्से अस्थिर ढंगले घटबढ भैईरहेको तथ्यांकले देखाएको छ।