२०८० पौष २४ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार साँझ काठमाडौको बूढानीलकण्ठ बाट लिटिल बुद्धको नाम बाट चिनिने राम बहादुर बम्जन लाई पक्राउ गरेको छ ।

उनी माथि तपश्वीको भेषमा आफ्नो अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेको छ ।

बम्जनलाई प्रहरीले लामो समय देखि फरार सुचीमा राखेर गोप्य रुपले खोजिरहेको प्रहरी श्रोतले बतायो ।