२०८० पौष २३ काठमाडौं । मकवानपुर डिभिजन वन कार्यालयका अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी रुपले सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको छ ।

उनलाई १ करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग अख्तियारले लगाएको छ । उनले सार्वजनिक पदमा रहदा उनले ८१ लाख भन्दा धेरै रुपैयाँ मात्रै आर्जन गरेको त अख्तियारको दावी गरेको छ ।