२०८० पौष २३ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् ।

काठमाडौंमा नेपाल-भारत संयुक्त बिज्जनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालमा लगानीका लागी राम्रो बाताबरण रहेकोले जलविद्युत् क्षेत्र , पर्यटन क्षेत्र , कृषि क्षेत्र र सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन ।

यी क्षेत्रमा लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ भन्ने कुरा अर्थमन्त्रीले व्यक्त गरेका छन ।’