२०८० पौष १५ काठमाडौ । अंग्रेज़ी बर्ष सन २०२३ को आज अन्तिम दिन हो । आज बाट २०२३ बिदाई हुँदैछ। भोली बाट २०२४ सुरु हुँदै छ । सन् २०२४ को स्वागतमा आज देखि विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर खुसियाली सटासाट गरिँदैछ।

नेपाल लगाएत बिश्वका ठूला र पर्यटकीय शहरहरुमा मानिसहरुले नयाँ वर्षको स्वागत गरिरहेका छन । बेलायत जापान चीनदेखि अमेरिका, अष्ट्रेलिया लगाएत बिश्वभरी नयाँ बर्ष मनाईदैछ ।