२०८० पौष ९ काठमाडौ । नेपालमा यतिबेला वाईफाई नेपाल नामको कम्पनीले रु२७० रुपैयाँमा एक महिना सम्म  चलाउन मिल्ने ईन्टरनेट सुविधा ल्याएको छ। वाईफाई नेपालले ५० एमबीपिएस(mbps) मा ४ देखि ५ वटा मोबाइल र ८० एमबीपिएस (mbps) मा ५ देखि १० वटा मोबाईल चलाउन सकिने ५० एमबीपिएस (mbps) र ८० एमबीपिएस (mbps) को डाटा सुविधा संचालनमा ल्याएको वाईफाई नेपालले जनाएको छ । ईन्टरनेटको स्पिड पुराना वाईफाई भन्दा राम्रो उच्च गतिमा चल्ने वाईफाई नेपालले जनाएको छ ।

यो सुविधा लिन सर्भिस चार्ज नलाग्ने, तारको पैसा ग्राहकले तिर्नु नपर्ने र यो सुविधा ३ महिना, ६ महिना, १ बर्ष र २ बर्ष सम्मको विशेष छुट सहित एक मुस्ट लिन सकिने ईन्टरनेट प्रदायक कम्पनी ´वाईफाई नेपाल` ले जनाएको छ । वाईफाई नेपाल कम्पनीले सम्पर्कको लागी 01-5970789 फोन नम्बर सार्वजनिक गरेको छ । साथै वाईफाई नेपालका कर्मचारीहरूको मोबाईल नम्बरमा, वाईफाई नेपालको साखा कार्यलयहरूको ल्याण्ड लाईन फोन र मोबाईल नम्बरमा फोन गरेर, म्यासेज गरेर वाईफाई नेपालको सस्तो ईन्टरनेट सुविधा लिन सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।