२०८० असोज ८ काठमाडौ । नेकपा एमालेका नेत्ता सुर्य थापाले काठमाडौको मेयर बालेन साहले सिंहदरबारमा आगो लगाउने कुरा गरेको बताएका छन । बिद्या सुन्दरले काठमाडौ महानगर भित्र सुरु गरेको एम्बुलेन्सको सुविधा लाई बालेनले आफै जस लिन विभिन्न मिडियाबाजि प्रचारबाजी गरेको आरोप लगाएका छन । थापाले कार्यक्रममा बोल्दै भनेका छन बालेन साहले फण्डा गरेका छन, बालेनले गाजा खाएर कुरा गरेका छन, स्टनवाजी गरेका छन, बालेनले सिंहदरबार बाट फोहोर नउठाउने गैरजिम्मेवारी कुरा गरेका छन भन्ने भनाई प्राईम टिभिका पत्रकार तथा संचालक ॠषि धमला सग दिएको विशेष अन्तरबार्ता कार्यक्रममा सुर्य थापाले बोलेका छन ।