डोटीबाट आले निर्वाचित By हेमन्त खबर संवाददाता|2022-11-24T09:02:04+05:45November 24, 2022|Categories: Uncategorized| प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ । उहाँले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार चार मत प्राप्त गर्नुभएको छ । Share this:WhatsAppEmailTweetLike this:Like Loading...