७९ कात्तिक २६ काठमाडौ ।

सम्पादकीय; जनसामाजवादी पार्टी ।

कम्रेड सुबास राज काफ्ले ले नेतृत्व गरेको श्रमजीवी बर्गको क्रान्तिकारी पार्टी  जनसमाजवादी पार्टी र पिएचडी वरिष्ठ डाक्टर रण बहादुर चन्दले मनपराएको  तारा चिन्ह सहित तारा चिन्ह बाट उठेका देशभरीका उमेदवारको तारा चिन्ह लोकप्रिय बन्दै ।

नेपालका ठुला भन्ने पार्टीले अहिलेसम्म देशको ढिकुटी बाँढेर खाने बाहेक के गरे ? यी ठुला पार्टीका धनी सदस्यले बिदेशी बैंकमा पैसा जम्मा गरेको मिडियामा छापिएका छन । यिनिहरू द्वारा संरक्षितले बिदेशी बैंकमा अर्वौ रकम जम्म गरे ।नेपाली युवायुवतीलाई बिदेशीको कामदार बनाएका छन। नेपालमा बिकास निर्माणका काम ठप्प पारे। यतिबेला हजार पाँचसयका खर्वौ नोट बजार बाट गायप पारे। नोट गायप पार्नेलाई संरक्षण गरेका छन। खर्बौ नेपाली रकम बाहिरिएको छ। स्वीस बैंकको त कुरै छोडनुस। संरक्षण गर्ने ठुला दलहरूनै छन। नेपालमा उत्पादन न्यून गरिएको छ र बिदेशी उत्पादन लाई नेपाल भित्र्याईएको छ । शिक्षाको नाममा अर्वौ रकम बिदेस लैजान प्रोत्साहन गरिएको छ । खाद्यन्न तरकारी फलफूल नेपाली लाई पुरै परनिर्भर पारिएको छ। बजारमा बढेको महँङगी मूल्य वृद्धि हेर्नुस् यो सुन्दा नि घिन लाग्छ । त्यसैले स्वाधीनता र रास्ट्रीयताको मुलमन्त्र लिएको अनि सम्पुर्ण नेपाली लाई खाना लाउन पुग्ने गरि रोजगारी दिने ग्यारेन्टी गरेको, रोजगारी नपाउने सवै बेरोजगार नेपाली नागरिक लाई खाना लाउन पुग्ने गरि बेरोजगार भत्ताको दिने ग्यारेन्टी लिएको जनसमाजावादी पार्टीको तारा चुनाव चिन्ह तारा चुनाव चिन्ह बाट उठेका उमेदवारहरूको  >तारा< चुनाव चिन्हमा भोट हालौ ।

बाकी भिडियो मार्फत…..
अपिल///////