७९ कात्तिक २५ काठमाडौ ।

सिन्धुली जिल्ला क्षेत्र नम्बर १ तिनपाट्न गाउँपालिका वडा नम्बर ४ निवासी  पुर्व माओवादी जनमुक्ति सेना सदस्य बर्ष ३७ का नरनाथ गौतम (बैसाकी डन) लिपुलेक लिम्पियाधुरा कालापानी बचाउ अभियानका एक सक्रिय अभियान्ता हुन। वहाँ भन्नू हुन्छ लिपुलेक कालापानी लिम्पियाधुरा मामिलामा बिदेशीले हस्ताक्षप गरे आफू निर्मम भएर कठोर कदम चाल्न तयार रहेको बताउनुहुन्छ। वहाँ देशभक्त रास्ट्रबादी स्वतन्त्र अभियान्ता हुन। उनलाई सामाजिक संजालमा  नरनाथ गौतम (बैसाकी डन) भनेर चिनिन्छ। उनले लिपुलेकमा गएर घर बनाएर बस्ने योजना सहित झण्डा बोकेर काठमाडौ बाट लिपुलेक प्रस्थान गर्ने बेला आफुलाई प्रहरीले पक्राउ गरेर अबरोध गर्दै दु:ख दिएको बताउनुहुन्छ। जब वहाँले काठमाडौ बाट नेपालको झण्डा सहित लिपुलेक जाने महाअभियान सुरु गरे त्यसपछि एक्कासि नेपाली जनताको माझ रास्ट्रवादी देशभक्त स्वतन्त्र युवाको रुपमा नेपाली जनताको माझ अत्यन्तै लोकप्रिय भएर परिचित छन। वहाँलाई फेसबुक पेज युवट्युव च्यानलले महत्त्वको साथ प्रचारप्रसार गरेको छ। बाकी फ्लो ब्याक