७९ कात्तिक काठमाडौ ;
आगामी मंसिर ४ को चुनावको लागि ललितपुर जिल्ला क्षेत्र नम्बर ३ बाट रास्ट्रीय स्वतन्त्र पार्टी बाट उमेदवार बनेका तोसिमा कार्किको उम्मेद्बारी निर्वाचन आयोगले अयोग्य भन्दै खारेज गरिदिएको छ। ललितपुर जिल्ला निर्वाचन अधिकृतको कार्यलयमा तोसिमा कार्की लाभको पदमा रहेको भन्ने उजुरीको आधारमा निर्वाचन आयोगले छानबिन गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेद्बारी खारेज गरिदिएको प्रेस बिज्ञप्ती बाट जनाएको छ।