७९ कात्तिक ९ काठमाडौ ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव जत्ती जति नजिकिदै छ त्यतित्यती मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तीकारी माओवादीले देशका विभिन्न जिल्लामा कोण सभा,आम सभा, नारा जूलूस , घरदैलो अभियान मार्फत चुनाव बहिष्कार कार्यक्रम लाई तिव्रता दिएको छ।

आज पुर्व प्रधानमन्त्री  पुस्पकमल दाहालको प्रचण्डको चितवनमा रहेको घरमा समेत चुनाव बहिष्कार गरौं भन्ने पोस्टर टास्ने कार्यक्रम सप्पन्न गरेको वैद्य माओवादीले जनाएको छ। चुनाव बहिष्कार कार्यक्रम सान्तीपुर्ण हुने वैद्य माओवादीले जनाएको छ। तर चुनाव बहिष्कार कार्यक्रम लाई अवरोध गरे पार्टीले ससक्त प्रतिकार गर्ने समेत वैद्य माओवादीले जनाएको छ।