७९ कात्तिक ९ काठमाडौ ।
बहुदलबादी नेत्ता तथा प्रजातान्त्रिक अभियान्ता हेमन्तबहादुर मल्लले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा खुकुरी चिन्ह लिएर स्वतन्त्र उम्मेद्बारी दिएका छन। उनी कुनै बेला नेपाली काङ्ग्रेसका सकृय नेत्ता हुन । नेपाली काङ्ग्रेस भित्र उनलाई नचिन्ने नेत्ता कमै होलान। नेपाली काङ्ग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईराला र नेपाली काङ्ग्रेसका प्रभासाली नेत्ता स्वर्गीय खुमबहादुर खडकाका सहमित्र पनि हुन। उनि नेपालमा प्रजातन्त्र ल्याउन २०३६ साल देखि रास्ट्रीय आन्दोलनमा संलग्न भएका हुन। नेपाली नागरिकको हक अधिकार हनन हुन नदिने कानुनविद मल्ल संघिय संसदका लागि योग्य ब्यक्ति हुन।