७९ कात्तिक ७ काठमाडौ ।
नेपालमा कोभिड १९ को नंया सवभेरियन्ट फेला परेको छ। उक्त सवभेरियन्टको नाम XBB रहेको  स्वस्थ्य तथा जनसंख्या  मन्त्रालयलले मिती: २०७९ कात्तिक ६ गते जारी गरेको प्रेस बक्तब्यमा उल्लेख छ ।

देशका विभिन्न भागबाट श्रावण २१ गते देखि असोज १४ गते सम्म विभिन्न उमेर समुहका ब्यक्तिहरूको कोभिड १९ को नमुना संकलन गरि रास्ट्रीय जनस्वास्थ्य प्रयोगसालामा छनौट गरि नमुनाहरूको जिनोमिक पहिचान (Genomic Sequencing) गर्दा उक्त सव भेरियन्ट फेला परेको हो।
नेपालमा बडा दशै सकिए पछि तिहार तथा छट पर्वमा मानिसहरूको धेरै संख्यामा जमघट हुने हुनेहुँदा उक्त सवभेरियन्ट XBB तिव्र गतिमा फैलिने संभावना उच्च रहेकोले भौत्तिक दुरि तथा माक्सको अनिवार्य प्रयोग गरि समय समयमा सावुन पानीले हात मिचिमिची धुन स्वास्थ तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणहरूमा अपिल गरेको छ।