७९ कात्तिक ६ काठमाडौ; नाबलिका बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रीकेट खेलाडी सन्दीप लामिछाने लाई आज कात्तिक ६ गते काठमाडौ जिल्ला अदालतको ईजालस नम्बर २०मा पेश गरेकोमा माननीय जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसाल को आदेश अनुसार चौथो पटक अनुसन्धानको  लागि थप २ दिन  हिरासदमा राख्न अनुमति । सन्दिप लमिछाने लाई २०७९ असोज २० गते प्रहरीले पक्राउ गरेर असोज २४ गते काठमाडौ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।