७९ कात्तिक ५ काठमाडौ ; नेपालमा तिहार र छट पर्व नजिकिदै गर्दा ईण्डियामा बनाईएका करोडौं रुपैया बराबरको पटका नेपाल भित्रीएको छ। उक्त पटका भन्सार छली कर छली लुकिछिपी चोर बाटो हुँदै प्रहरीको आँखा छलेर  भित्र्याईएको हो। नेपाल भित्र्याईएको पटका नेपालका मुख्य शहरबजारका पसलमा लुकिछिपी बेच्ने गरेको पाईन्छ। यसरी लुकिछिपी भित्र्याईएको पटका बापत नेपाल बाट करोडौं रुपैया ईन्डिया पुगेकोछ भने नेपाल शरकारलाई समेत घाटा पुगेको छ। गृहममन्त्रालय प्रहरीले तिहार तथा छट पर्वमा पटका पटकाउन र पटका कारोबार गर्न निषेध गरेको छ। तर गृहमन्त्रालय प्रहरीको निर्देशन बिपरीत करोडौं मूल्य बराबरको पटका भारत बाट नेपाल भित्रीएको छ।