७९ कात्तिक ४ काठमाडौ ;  काठमाडौ महानगरपालिका भित्र कुनैपनि ब्यक्ती, विभिन्न संघ, सस्थाहरूले आफ्नो कार्यलयको परिचय पेशा खुल्ने गरि आफ्नो कार्यलय अगाडि राखेका होर्डिङ्गबोर्ड, साईनबोर्ड  बापत तिर्नुपर्ने कर ३० दिन भित्र नतिरे कार्यलय अगाडि राखेको होर्डिङ बोर्ड साईनबोर्ड काठमाडौ महनगरपालिकाले हटाउने अभियान सुरु गर्दैछ। दर्ता नगरी साईबोर्ड, होर्डिङ्गबोर्ड राखे काठमाडौं महानगरिपालिकाले कारबाही गर्ने समेत जनाएको छ। ३० दिन भित्र कर तिर्न काठमाडौ महानगरपालिकाले सम्बन्धि सवैलाई अनुरोध समेत गरेको छ।