७९ कात्तिक ४ काठमाडौ;  त्रिभुवन बिश्वबिद्यालय कानुन संकाय तर्फको बिए.एलएल. बी. को २०७९/८० को लागि प्रवेश परिक्षाको कार्यतालिका सार्वजनिक भएको छ। प्रवेश परिक्षामा सहभागी हुन कात्तिक १ देखि कात्तिक ३० गते सम्म आवेदन फारम भर्न पाईनेछ। आवेदन फारम सुक्ल जम्मा रू १३०० लाग्ने छ। प्रवेश परिक्षामा सहभागी हुन योग्यता माध्यमिक तहको (+२) पास गरेको सर्टिफिकेट पेस गर्नुपर्नेछ।  प्रवेश परिक्षा मिती:-२०७९ मंसिर १७ गते सनिवार बिहान ११ बजे देखि २ बजे सम्म हुनेछ । प्रवेश परिक्षा संचालन हुने केन्द्र पछि तोक्नेछ उक्त कार्यतालिका त्रिभुवन बिश्वबिद्यालय कानुन संकाय डिनको कार्यलयले जनाएको छ।