७९ कात्तिक ४ काठमाडौ; काठमाडौ महानगरपालिका भित्र बाटो सडकपेटी छेउछाउ बसेर पैसा माग्न नपाईने, सडकपेटीमा पुडपाथमा पसल ब्यापार गर्न नपाईने भन्दै  काठमाडौं महानगरपालिकाले फुडपाथका ब्यापारी लाई हटाउने कार्य कडाइको साथ लागु गरीरहेको छ भने सडकपेटीमा मागेर गुजारा चलाईरहेका अपांग दृस्टी बिहिनहरूलाई समेत हटाइएको छ। दृस्टीबिहिनहरू लाई हटाएपछी दृस्टीबिहिनहरू आफुहरूलाई काठमाडौ महानगरपालिकाले दु:ख दिएको भन्दै महानगर पालिकाको मुलगेटमा धर्ना दिन पुगेका छन।