७९ कात्तिक ४ काठमाडौ ; नेपाल प्रहरीले काठमाडौ उपत्यका भित्र बाट विभिन्न समयमा बरामद गरेर काठमाडौ जिल्ला अदालतलाई  बुझाएको गाजा जिल्ला अदालत काठमाडौको निर्णय अनुसार आज कात्तिक ४ गते दिनको २.३० बजे काठमाडौ जिल्ला अदालतको कम्पाउन्ड भित्रै आगो लगाएर नस्ट गरेको छ।उक्त कार्य नियमित भएको काठमाडौ जिल्ला अदालतले जनाएको छ।