७९ कात्तिक २ काठमाडौ; सेयर बजारका निमायक निकायले सेयर बजार सुधारको कार्य गरिरहेको छ। निमायक निकायले रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्थरबाट नेपाली सेयर बजारमा ब्यक्तिगत र सस्थागत ठुला लगानी भित्र्याउने गृहकार्य समेत गरिरहेको छ। सेयर बजारमा लिस्टीङ्ग कम्पनीहरूले राम्रो नगद लाभांश देखि बोनस सेयरको लाभांश घोषणा गरिरहेका छन।  तर पनि आज नेप्से १.३८ अंकले घटेको छ । आज नेप्से १८४४.१४ विन्दुमा पुगेर  बन्द भएको छ । आज ५०करोड  माथिको सेयर कारोबार भएको छ ।