७९ कात्तिक ३ काठमाडौ ; पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले चुनावी कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा देश बाहिर बिदेश जाने युवायुवतीहरू लाई फ्री-टिकट, फ्री-भिसाको आश्वासन दिएको बिषयमा निर्वाचन आयोगले  निर्वाचन आचारसंहिता २०७९ बिपरित भएको भन्दै  कारबाही स्वरुप पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। उक्त कुरा निर्वाचन आयोगले पत्र मार्फत जानकारी दिएको छ।