७९ कात्तिक ३ काठमाडौ;  नेपाली रुपैया अमेरिकी डलरको तुलनामा सस्तो भएकोछ। डलर भाउ हाल सम्म उच्च अकंले बढेको छ । डलर भाउ बढे सगै नेपाली रुपैया कम्जोर बनेको छ। नेपाल रास्ट्र बैंकको अनुसार आज कात्तिक ३ गते १ डलर दिएर नेपाली रुपैया लिदा रू १३२.५४ पाईन्छ भने १ डलर लिन रू १३३.१४ दिनुपर्नेछ ।