७९ कात्तिक २ काठमाडौ; स्वस्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य बिभागले बालबालिकालाई स्वास्थ निरोगी बनाउने अभियान अन्तगत आज कात्तिक २ गते देखि एक बर्ष देखि ५ बर्ष सम्मका बालबालिकालाई  भिटामिन ए र जूकाको औषधि खुवाउदै छ।