७९ कात्तिक २ काठमाडौ; यतिबेला चुनाव घोषणा भैइसकेको छ। चुनाव पछि देशमा सकारात्मक परिस्थिति आउने निश्चित छ। तर पनि सेयर लगानीकर्ताहरू लगानी गर्न ढुक्क हुन नसकेको देखिन्छन् । कम्पनीहरूको आम्दानी गत सालको भन्दा यो साल राम्रो छ तर पनि आज नेप्से १२.८१ अंकले घटेको छ । आज नेप्से १८४५.५१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन अघिल्लो दिनको भन्दा धेरै सेयर कारोबार भएको छ। यस दिन ६४करोड  माथिको सेयर कारोबार भएको छ ।