७९ कात्तिक २ काठमाडौ ;  धर्मेन्द्र बास्तोल नेतृत्वको नेकपा बहुमतको सर्लाही जिल्ला कमिटीले आज कात्तिक २ गते एक बिग्यप्ती जारी गर्दै आफ्नो पार्टीको नेत्ता कुमार पौडेल लाई २०७६ असार ५ गते तत्कालीन आईजिपी सर्बेन्द्र खनालको ठाडो आदेशमा दोहोरो भिडन्तको नाममा सुनियोजित ढंगले हत्या गरेको भन्दै हत्यामा संलग्न दोषी लाई कारबाही गर्न सर्लाही जिल्ला कमिटीले सरकार सग माग गरेको छ।