७९ कात्तिक २ काठमाडौ; नाबलिका बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रीकेट खेलाडी सन्दीप लामिछाने लाई आज कात्तिक २ गते प्रहरीले काठमाडौ जिल्ला अदालतको ईजालस नम्बर १७मा पेश गरेकोमा माननीय जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल को आदेश अनुसार चौथोपटक थप ४ दिन  हिरासदमा राखेर अनुसन्धान गर्न आदेस भएको छ । सन्दिप लमिछाने लाई २०७९ असोज २० गते प्रहरीले पक्राउ गरेर असोज २४ गते काठमाडौ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।