७९ कात्तिक १ काठमाडौ ; नेपाली काङ्ग्रेसका सभापति, प्रधानमन्त्री सेरबहादुर देउवाले विभिन्न कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा पुर्व प्रधानमन्त्री केपि ओलिले रास्ट्रपति सग मिलेर दुईदुई पटक संसद विघटन गरेको भनेको बिषयलाई लिएर आज कात्तिक १ गते केपि ओलिले आफ्नो फेसबुक वालमा प्रधानमन्त्री सेर बहादुर देउवा लाईभ डिबेटमा आउन भनेका छन । फेसबुक वालमा लेख्दै भनेकाछन ´धेरै जसोले मेरो र नेकाका सभापति सेरबहादुर देउवाजि बिच एजेन्डा आधारीत बहसको लागि सुझाव दिनु भएको छ । म त यस्को लागि तयार छु नि देउवा जि` भनेर लेख्नु भएको छ।