७९ असोज ३१ काठमाडौ ; युग-पुरुष शताब्दी पुरुष सत्यमोहन जोशिको निधनमा सवै सरकारी कार्यलय , सार्वजनिक संघ संस्थाहरू, बिदेश स्थित नेपाली कुटनितिक नियोगमा भोलि मिति:- २०७९ कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा झण्डा झुकाउने नेपाल सरकारले निर्णय गरेकाले गृहमन्त्रालयले आज असोज ३१ गते बिग्यप्ती जारी गरेर भोलि २०७९ कात्तिक १ गते मंगलवार सार्वजनिक बिदा दिएको जनाएको छ।