७९ असोज ३० काठमाडौ ; कास्किको पोखरा स्थित सारङ्गकोट डाडामा संचालित  प्याराग्लाइनडिङ खेलमा संलग्न नेपाली सेना त्रिभुवन आर्मी क्लबमा आबद्ध निसिम थापाको प्याराग्लाईनडिङ्ग खेल अनियंत्रित भएर दुर्घटना हुँदा घाईते भएका निसिम थापा को पोखरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटना पछि सरकारले देशभरका प्याराग्लाईनडिङ्ग उडान खेल अनिश्चित कालको लागि बन्द गर्ने जनाएको छ।