७९ असोज ३० काठमाडौ ; आगामी मंसिर ४ को चुनावमा निर्वाचन आयोगले चुनाव अनुगमन गर्न स्वयंसेवकको रूपमा स्वदेशी तथा बिदेशी बौद्धिक ब्यक्तिहरू लाई चुनाव पर्यवेक्षक खटाउने तयारी गरेको छ। निर्वाचन पर्यवेक्षकलाई निर्वाचन आयोगले परिचयपत्र पासको ब्यबस्था गर्ने पनि तयारी गरेको छ।