७९ असोज २९ काठमाडौ ; मोहन वैद्य नेतृत्वको क्रान्तीकारी  माओवादीले अर्घाखाँचीको सन्धिखर्क,खुदवाङमा आयोजना गरेको निर्बाचन बहिस्कार कार्यक्रम मा प्रहरीले हस्ताक्षप गरेर बहिस्कार अभियानमा संलग्न क्रान्तीकारी माओबादीका नेत्ता भुपेन्द्र न्यौपाने, टिकाराम आचार्य, लक्ष्मी चौलागाईं सहित १० जना भन्दा धेरै लाई पक्राउ गरेको नेकपा क्रान्तीकारी माओवादीले जनाएको छ।