७९ असोज २९; निर्बाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनाव प्रयोजनको लागी स्वतन्त्र उमेदवार लाई प्रदान गरेको डोजर र क्रस खुकुरी चिन्हलाई निर्बाचन निर्देशिका २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरि चुनाव चिन्ह सामान्य हेरफेर गरेर डोजर र क्रस खुकुरी चुनाव चिन्ह प्रदान गरेको छ।