७९ असोज २९ काठमाडौ; आगामी मंसिर ४ मा हुने चुनाव सम्बन्धमा निर्वाचन आचारसंहिता लागू भैईसकेकोले आम संचार माध्यम बाट निर्बाचन आचारसंहिता पलना गरे नगरेको बिषयमा चित्त नबुझे उजुरी दिने ब्यबस्था गरेको प्रेस काउन्सिल नेपालले बिग्यप्ती मार्फत जनाएको छ। आम संचार माध्यमले निर्बाचन आचारसंहिता पालना गरे नगरेको बिषयमा समेत प्रेस काउन्सिल नेपालले अनुगमन गरीरहेको जनाएको छ।