७९ असोज २८ ; काठमाडौ । सिन्धुली जिल्लाको खुर्कोट बाट सिन्धुलीको मरीण सम्म सुरुङ्ग मार्ग बनाएर  सुनकोसीको पानी बागमती सिचाइ परियोजना अन्तरगत प्रयोग गर्ने र ३१.७ मेगावाटको बिजुली बत्ती निकाल्ने नेपाल सरकारको योजना अनुसार सुनकोसी-मरीण डाईभर्सनको सुरुङ्ग मार्ग खन्ने कार्य आज देखि सुरु भएको सुनकोसी मरीण डाईभर्सन परियोजनाले जनाएको छ। उक्त सुनकोसी- मरिण डाईभर्सन बहुउद्देश्यीय परियोजना पुर्व प्रधानमन्त्री केपि सर्मा ओलिले सिन्धुलिको मरीणमा बिषेश कार्यक्रम गरेर उदघाटन गरेका थिए।