७९असोज२८ काठमाडौ ; आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनावमा राजनीति दल तथा उमेदवारले खर्च गर्ने खर्चको विवरण गोप्य रुपले बुझ्न निर्बाचन आयोगले नेपाल प्रहरी र रास्ट्रीय अनुसन्धान बिभाग (राअबी) लाई परिचालन गर्ने भएको छ। उक्त कुरा निर्बाचन आयोगले प्रेस बिग्यप्ती मार्फत जानकारी दिएको छ।