७९असोज २८ काठमाडौ; नेपालमा तरलताको समस्या देखिएको स्थितिमा तरलताको समस्या समाधान गर्न र डलर संचिति गर्न सरकारले मोटरसाइकल  गाडी,स्मार्टफोन, मदिराजन्य पदार्थ बिदेश बाट आयत गर्नमा लगाएको प्रतिबन्धलाई पुन २०७९ मंसिर २९ गते सम्म लाई निरन्तरता दिएको छ।उक्त निर्णय शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले गरेको सूचना तथा संचार मन्त्रीले जानकारी दिए।