७९असोज २७; यतिखेर नेपाल आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनाव लाई लिएर चुनावीमय भएको छ। सवै राजनीतिदलहरू आफ्नो उमेदवार लाई जिताउन बल धन बुद्दी बिकेक लिएर जनताको घर दैलो गाउँ घरमा भोट माग्दै देश दौडाहा रहेका छन । अर्को तिर राजनीति दल सग प्रतिस्पर्धा गर्न समाजका बुद्धिजिबि लेखक कलाकार समाजसेवी सामाजिक अभियान्ता ब्यापारी ले समेत स्वतन्त्र रुपमा उठेर मत मागीरहेकाछन । राजनीतिक दलका केहि ठुला नेत्ताहरू आफ्नो स्थाई चुनावी क्षेत्र बाट चुनावमा हारिने हो कि भन्ने डरले अर्कै चुनावी क्षेत्रबाट उमेदवारी दिएका छन ।  स्वतन्त्र उमेदवारको नाम ले कति राजनीतिदलका उमेदवार लाई हारिने हो कि भनेर मनमा चिसो पसेको छ।