७९ असोज २७ काठमाडौ ; नेपाल स्टक एक्सचेन्जमा आज असोज २७ गते बिहिवार सम्म २२ वटा भन्दा धेरै कम्पनीहरूले सेयर किनबेच गर्नको लागी अनुमति माग्दै नयाँ ब्रोकर लाइसेन्स पाँउ भनेर निवेदन दिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नयाँ ब्रोकर लाइसेन्सको लागि नेपाल स्टक एक्सचेन्जले न्युनतम २०करोड रुपैयाँको चुक्ता पुँजी हुनुपर्ने बताएको छ। सोही मापदण्ड भित्र रहेर ब्रोकर लाईसेन्सको लागि आबेदन दिएको आबेदक नंया कम्पनीहरूले जनाएका छन। नेपाल नेपाल स्टक एक्सचेन्जले निकट भबिस्यमा नंया ब्रोकर लाईसेन्स बितरण गर्ने तयारी गरेको समेत जानकारी दिएको छ।