७९ असोज २७ काठमाडौ ; निर्वाचन आयोगले नेपाल सरकारका बहालवाला कर्मचारीले कुनैपनी पार्टीको पक्ष वा विपक्षमा सामाजिक संजाल, अनलाइन मिडिया वा प्रत्यक्ष रुपले मत माग्ने कार्य गरे गराए निर्वाचन आचारसंहिता बिपरित कार्य हुने भएकाले मत माग्ने कर्मचारी लाई तत्काल  बिभागिय कारबाही गर्न सम्बन्धि कार्यलयहरूलाई निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ।