७९असोज २७; मोहन बैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी), धर्मेन्द्र बास्तोला(कन्चन) नेतृत्वको नेकपा (बहुमत), सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मसाल,रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल लगाएत ४ दलले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनाव बहिष्कार गर्ने भएका छन। वैद्य नेतृत्वको माओवादीले संसदिय ब्यबस्था खारेज गरेर नेपालमा बैज्ञानिक समाजबादी ब्यबस्था स्थापना गर्ने पार्टीको उदेश्य रहेकाले यो संसदिय चुनावमा भाग लिनु उपयुक्त नहुने समेत जनाएको छ।