७९ असोज २७; आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा प्रदेशसभाको चुनावको लागि मतपत्र छाप्ने कार्य निर्वाचन आयोगले सुरु गरेको जनाएको छ। मतपत्रमा ठुला राजनीति दलहरूको चुनाव चिन्ह पुरानै हुने र स्वतन्त्र राजनीतिक दलको चुनाव चिन्ह निर्वाचन आयोगले निर्धारण गरेको अनुसार हुनेछ। चुनावमा उमेदवार दिने उमेदवारको चुनाव चिन्ह उमेदवारलाई दिईसकेको निर्वाचन आयोगले जनाएको छ।