असोज २७ काठमाडौ । नाबलिका बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रीकेट खेलाडी सन्दीप लामिछाने लाई काठमाडौ  जिल्ला अदालतले थप ५ दिन हिरासदमा राख्न अनुमति दिएको छ । सन्दिप लमिछाने लाई २०७९ असोज २० गते प्रहरीले पक्राउ गरेर असोज २४ गते काठमाडौ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।