९ साउन काठमाडौं
भगवान थापा

अत्याकि सामान आयात गर्दा २१ खर्ब नेपाली रकम खर्च भएको छ । निर्यात कम र आयात बढी हुदा ठुलो रकम खर्च देखिएको हो । यस्को समाधानका लागि नोली सामान हरु धेरै भन्दा धेरै उत्पालन गरी विदेश निर्यात गर्नु पर्ने प्रमुख आधार हुने छ ।