भगवान थापा
काठमाडौं,पौष १३
अ.ने.रा साें बि यू का चर्चित नेता यादब ढुङ्गगा र भगवान थापा द्धारा संसद पुुर्न स्थापना को माग राख्दै काठमाडौंमा राके जुलुस प्रर्दशन गरेका छन् । नागरिकलाई सुबिधा दिएर कोरोना बाट जोगाउनु सट्टा चुनाव गर्नु नागरिक माथी अपराध गरेको ठहर गदै राष्ट्र व्यापी विरोध प्रदशन गर्न युवा यादब ढुङ्गगाना द्धारा आबहान गरेकाछन । खडग प्रसाद ओलीले नागरिक भावनमा खेलबाड गरेकाले कुनै पनि हालतमा संसद पुनस्थापना गराउन कमरेड यादब ढुङ्गगानाले सबै राजनैतीक दलहरुमा एक भई सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेकाहुन ।