भगवान थापा
काठमाडौं, २३ मंसिर
मान्छे मारेर गरिने राजनितिलाई निषेध नगर्दाको परिणाम मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको छ । मोरङ जिल्ला मिक्लाजुङ १ सरस्वती विध्यालयका शिक्षको बिप्लब समुहका कार्यकर्ताले घाटी रेटेर मारेका छन् । मान्छे मार्न कार्य नगर्न मानव अधिकार तथा न्याय केन्द्रको अपिल गरेकोछ । नागरिकको सुरक्ष ागर्न नसक्ने सरकारलाई तत्काल सरकार छोड्न नेपालका लागि नेपालीले सबैमा आग्रह गरेको छ ।