भगवान थापा
काठमाडौं, मंसिर २३
बेलायती नागरिक ९० वर्षीया महिलालाई पहिलो कोरोना भ्याक्सिन लगाएको छ । कोरोना भ्याक्सिन उत्पादक अमेरिकन कम्पनी फइजरले बेलायतमा मिति २०७७।८।२३ गते देखी खोप लागाउन थालेको हो । २ पटक लगाउनु पर्ने भ्याक्सिन पोहिलो खोप दिएको २१ दिन पछी दोश्र्रो खोप लगाउनु पर्ने छ । २ पटक लगाएसी कोरोना रोगबाट पुर्ण सुरक्षि हुने वैज्ञानिक हरुले विश्वास दिलाएका हुदा मानव समुदाय खुसीमा रहेकोछ । भ्याक्सिन आयो भन्दैमा हेलचक्राई नगर्न हेमन्त मिडिया हाउस अपिल गर्दै माक्स लगाउ दुरी कायम गरौ सचेत रहन सबै मानव समुदायमा सचेतना जाहेर गर्दछ ।