भगवान थापा
काठमाडौं, मंसीर २
नेपालको बाणिज्य बैंक हरुमा राम्रो प्रगती गरेर अगाडी आफ्नो स्थान कायम गर्न प्रभु बैंक सफल भएको छ । केहिवर्ष अगाडी सम्म खराब कर्जाले थलीएको बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचंनले जिम्मेबारी लिएपछि बैंकले प्रगतीको फड्को मारेको छ । प्रति शेयर रु ३२.९६ आम्दानी गरी नेपालको बैंकिङ क्षेत्रमा आशालाग्दो स्थान कायम गरेको छ । क्षमताबान व्यक्तिको कार्यले समाज र राष्ट्रलाई आर्थिकविद्घी कायम गर्न महत्वपुर्ण भुमीका हुन्छ ।